झिनो अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ। सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ० दशमलव ४४ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १७० कम्पनीको १२ लाख ८४ हजार ९ सय ४४ कित्त सेयर बाट २९ करोड ६१ लाख ५६ हजार २ सय ५२ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाइफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज लाइफ इन्स्योरेन्स समुह २० दशमलव ५१ अंकले ओरालो लागेको छ । आज न्नलाईफ इन्स्योरेन्स समुह १४ दशमलव ७२ अंकले, होटल समुह ९ दशमलव ९९ अंकले, अन्य समुह २ दशमलव २५ अंकले, जलविधुत समुह १ दशमलव ३७ अंकले र लघुवित्त समुह ० दशमलव ०५ अंकले ओरालो लागेको छ।
आज उतपादनमुलक समुहले सबै भन्दा धेरै कमाएको छ। आज उतपादनमुलक समुह ४ दशमलव ६६ अंकले उकलो लागेको छ । आज फाइनान्स समुह ४ दशमलव १८ अंकले, बैक समुह ० दशमलव ७९ अंकले र विकास बैँक समुह ० दशमलव २२ अंकले उकालो लागेको छ।

 

 

प्रतिक्रिया दिनुहोस
इकोनोमिक मिडिया सोसाइटी र विज्ञापन संघबीच सहकार्य सुरु

काठमाडौं । मिडिया तथा विज्ञापन उद्योगको विकासका लागि इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा सम्वन्धी सम्झौता

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा

कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ

प्रकाशित मिति २०७८ असार १ देखि