झिनो अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

झिनो अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ। सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ० दशमलव ४४ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १७० कम्पनीको १२ लाख ८४ हजार ९ सय ४४ कित्त सेयर बाट २९ करोड ६१ लाख ५६ हजार २ सय ५२ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाइफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज लाइफ इन्स्योरेन्स समुह २० दशमलव ५१ अंकले ओरालो लागेको छ । आज न्नलाईफ इन्स्योरेन्स समुह १४ दशमलव ७२ अंकले, होटल समुह ९ दशमलव ९९ अंकले, अन्य समुह २ दशमलव २५ अंकले, जलविधुत समुह १ दशमलव ३७ अंकले र लघुवित्त समुह ० दशमलव ०५ अंकले ओरालो लागेको छ।
आज उतपादनमुलक समुहले सबै भन्दा धेरै कमाएको छ। आज उतपादनमुलक समुह ४ दशमलव ६६ अंकले उकलो लागेको छ । आज फाइनान्स समुह ४ दशमलव १८ अंकले, बैक समुह ० दशमलव ७९ अंकले र विकास बैँक समुह ० दशमलव २२ अंकले उकालो लागेको छ।

प्रकाशित : १४ श्रावण २०७५, सोमबार १५:४२