छक्का पञ्जा–३ को गीत ‘पहिलो नम्बरमा’ सार्वजनिक(भिडियो सहित)



काठमाडाै । हास्य चलचित्र छक्का पञ्जा–३ को गीत ‘पहिलो नम्बरमा’ सार्वजनिक भएको छ। दिपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र छक्का पञ्जा–३ को गीत सोमबार सार्वजनिक भएको हो।

लोक भाकामा भएको यो गीतमा राजेन्द्र थापाको शब्द छ। डेभिड शंकर बिन्दु परियारले स्वर दिएको गीतमा दिपक शर्माको संगीत छ।

गीतका नृत्य निर्देशक कविराज गहतराज हुन् भने गीतको निर्देशन दिपाश्री निरौलाले गरेकी हुन्।

 

 

प्रतिक्रिया दिनुहोस
बसन्त चौधरीलाई प्रतिष्ठित साहित्यक अवार्ड

काठमाडौं । नई प्रकाशनले साहित्य क्षेत्रकै प्रतिष्ठित ‘नई ईश्वरवल्लभ अवार्ड’ यो वर्ष कवि

वैदेशिक राेजगारीमा जानेहरूकाे बीमा शुल्क अब खल्ती डिजिटल वालेटबाटै तिर्न सकिने

काठमाडाैं । वैदेशिक राेजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने बीमाको शुल्क अब आफ्नो मोबाइलमा

१ अर्ब खर्चेर भारतीय फिल्मी अवार्ड समारोह गर्न सरकार तत्पर

काठमान्डाैं । राष्ट्रपतिबाट प्रदान गरिने चलचित्र जगतको राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको ३

इन्फिनिटी लघुवित्तले आइपीओ जारी गर्ने

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कूल ६ करोड ७४ लाख रुपैयाँ

प्रकाशित मिति २०७८ असार १ देखि