नांगै योगा गर्ने एक ठाउँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

नांगै योगा गर्ने एक ठाउँ



मानीसको रुची पनि बुझिनसक्नुको हुन्छ । साधारणतया योगा शरीर स्वास्थ्यको निम्ति गरिन्छ, भलै यसलाई व्यावहरीक रुपमा प्रयोग गर्दा भिन्न ढंगले गरिन्छ । विश्वमा अहिले योगा प्रचलन यति धेरै बढेको छ कि जो कोहि पनि योगालाई स्वस्थ जिवनको प्रमुख अस्त्रको रुपमा लिन्छन् ।

तर यहि संसारमा यस्तो पनि स्थान छ, जहाँ नाँगै पनि योग गर्ने चलन छ । त्यसो त व्यायाम गर्ने आफ्नै तरिका होला तर सुन्दै अनौठो लाग्नेगरी योगा गर्ने स्थान भने अष्ट्रिेलियामा रहेको छ । त्यहाँ महिलाहरु नांगै योगाको मजा लिइरहेका हुन्छन । योगा भनेको स्वस्थ र आनन्दका लागि गरिन्छ । अष्टे«लियन ३७ बषीय महिला मेलिसा होवार्डले सञ्चालन गरेको एक योगा क्लबमा महिलाहरु नांगै योगा गरिरहेका हुन्छन ।

यस योगा क्लबमा दैनिक जसो सयौको हाराहारीमा महिलाहरु योगाको आनन्द लिन आउने गरेको अष्टे«लिया प्रकाशित एक सञ्चार माध्यमले जनाएको छ । महिलाहरुलाई आफ्नो शरीरको विषयमा अनुभव हुने असुरक्षा कम गराउन र स्वच्छन्द अनुभव गराउन यस्तो योगा शुरु गरेको होवार्डको धारणा छ । उनले अष्ट्रेलियाका विभिन्न स्थानमा शाखा विस्तार गर्ने तयारी गरको समेत बताएकी छिन ।

प्रकाशित : ९ पुष २०७२, बिहीबार ०१:०५