एलजीको वल्डकप अफर विजेता बने मानन्धर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एलजीको वल्डकप अफर विजेता बने मानन्धर



काठमाडाै।एलजीले संचालन गरेको वल्डकप अफर विजेतालाई टिभी हस्तान्तरण गरेको छ । एलजीले फेसबुक मार्फत वल्र्डकप अफरमा प्रिडिक्ट एण्ड वीन क्याम्पीङ संचालन गरेको थियो । सोही क्याम्पीङ अन्तरर्गत बनेपाका राज मान्नधरले सबै भन्दा धेरै भविश्यबाणी मिलाएर टिभी विजेता बनेको एलजीले जानकारी दिएको छ । एक महिना संचालन गरेको उक्त क्याम्पीङमा ४ जना साप्ताहिक बम्पर लक्कि ड्र विजेतालाई ४३ ईन्चको स्मार्ट टिभी प्रदान गरेको एलजीले जानकारी दिएको छ ।

सच्याइएको 

*मानन्धर

मान्नधर भएकोमा सच्याइएको छ

प्रकाशित : २१ श्रावण २०७५, सोमबार १२:२०