प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य समायोजन



काठमाडौ । प्रोग्रेसिभ फाइनान्स लिमिटडको शेयर  मूल्य समायोजन भएको छ ।फाइनान्सकाे २८१ प्रतिशत हकप्रद शेयर पछि को शेयर मूल्य अाज समायाेजन भएकाे हाे । समायाेजन पछि फाइनान्सकाे सेयर मुल्य १ सय ७ रुपैयाँ ३५  पैसा  कायम भएको छ ।जसको औषत  अाधार मूल्य भने १ सय १७ रुपैयाँ  १७पैसा रहेको छ ।

प्रकाशित : २३ श्रावण २०७५, बुधबार १४:०८