ग्यासमा सरकारी अधिकारीको मनोमानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्यासमा सरकारी अधिकारीको मनोमानी



lpg_b_091013काठमाडौ। अभाव भन्दै सर्वसाधारणले ग्यास नपाइरहेका बेला जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय लगायतका सरकारी कार्यलयलाई भने विक्रेतामार्फत सहजै ग्यास उपलब्ध गराइने गरेको खुलासा भएको छ ।

नासिकास्थान साँगास्थित गौरीशंकरको ग्यास जिल्ला प्रशासन कार्यालयले सूर्य्विनायक ग्यास स्टोरबाट १० सिलिन्डर ग्यास लगेको भेटिएपछि विक्रेता प्रयोग गरेर प्रशासनले ग्यास लगेको खुलेको कारोबारले लेखेको छ ।

प्रकाशित : १२ पुष २०७२, आईतवार ०२:५५