एनआइबीएल समृद्धि फन्ड–१ ले १२% नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआइबीएल समृद्धि फन्ड–१ ले १२% नगद लाभांश दिने



काठमाडौं । एनआइबीएल समृद्धि फन्ड–१ ले नगद दिने लाभांश  भएको छ । याेजना व्यवस्थापक एनआइबीएल एस क्यापिटलको बिहीबार बसेको सञ्चालक समितिकाे  बैठकले करसहित १२% नगद लाभांश दिने निर्णय गरेको हो ।कोषले कुल १२ करोड रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।  उक्त प्रतिफल वितरण पश्चाल योजनाको समायोजित प्रति इकाई खुद सम्पत्ति मुल्य रु १० रुपैया ०९ पैसा कायम रहने छ ।

समृद्धि फन्डको लाभांश  वितरणका लागि भदौ २२ गते बुक क्लोज हुने भएको छ । भदौ २१ गतेसम्म कायम इकाईधनीले मात्र नगद लाभांश पाउनेछन् ।

प्रकाशित : ७ भाद्र २०७५, बिहीबार १४:४१