महालक्ष्मी विकास बैंकले १५ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महालक्ष्मी विकास बैंकले १५ प्रतिशत लाभांश दिने



काठमाडौं । महालक्ष्मी विकास बैंकले १५ प्रतिशत लाभांश दिने भएको छ ।  भदौ ११ गते बसेको बैंक सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीहरुलार्इ ७ प्रतिशत नगद लाभांश  र ८ प्रतिशत बोनस सेयर   वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले स्वीकृत  गरेपछि मात्र शेयरधनीहरुले  पाउने छन् ।

 

प्रकाशित : १२ भाद्र २०७५, मंगलवार ११:१९