सहकारी पत्रकार समाजमा पुन : सापकाेटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहकारी पत्रकार समाजमा पुन : सापकाेटा



काठमाडाैं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) काे ५अाैं साधारणसभाले पुन: डिल्ली प्रसाद सापकाेटाकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ ।

साधारणसभाले पुरानै कार्यसमितिलाइ सर्वसम्वत रुपमा चयन गरेकाे छ भने दुइ सदस्यमा नयाँ अनुहार रहेका छन् । नव निर्वाचित उपाध्यक्षमा राजेश खनाल (काठमाडौं पाेष्ट), सचिवमा खिला दाहाल (वर्तमान सहकारी मासिक), सहसचिवमा तुलसीराम सुवेदी (हरेकपल), काेषाध्यक्षमा काजी श्रेष्ठ (सहकारीखबर डटकम) रहेका छन् । त्यस्तै सदस्यहरुमा ज्ञानेन्द्र पाैडेल (हिमालयन टेलिभिजन ) र  कृष्ण प्रसाद न्याैपाने (इमेज एफएम) रहेकाे छन् । 

अन्य २ सदस्य भने अध्यक्षकाे सिफारिसमा कार्यसमितिले मनाेनयन गर्ने छ ।

प्रकाशित : २० पुष २०७२, सोमबार १२:४८