हाम्रो विकास बैंकले १०.३१ प्रतिशत लाभांश  दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हाम्रो विकास बैंकले १०.३१ प्रतिशत लाभांश  दिने



काठमाडाैँ । हाम्रो विकास बैंकले लाभांश दिने भएकाे  छ । बैंककाे संचालक समितिको साउन १४ गते बसेको बैठकले नगद र बोनस गरी कुल १०.३१ प्रतिशत लाभांश  दिने प्रस्ताव गरेको छ  । बैंकले २.४० प्रतिशत बोनस शेयर तथा कर सहित ७.९१४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन्  ।

प्रकाशित : १५ भाद्र २०७५, शुक्रबार १२:०२