२३ दशमलव ८९ अंकले उकालाे लाग्याे नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

२३ दशमलव ८९ अंकले उकालाे लाग्याे नेप्से



काठमाडौँ। बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से २३ दशमलव ८९ अंकले उकाले लागेको छ । आज कारोबारमा आएको टे«डिड. र उतपादनमुलक समुह बाहेक अरु सबैँ समुहले कमाएका छन् । आज कारोबारमा आएको १६७ कम्पनीको २३ लाख ७२ हजार ३ सय ६३ कित्त सेयर बाट ७० करोड ८८ लाख ५० हजार ५ सय ६८ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले कमाएको छ। आज न्नलाईफ इन्स्योरेन्स समुह १ सय ६२ दशमलव ६७ अंकले उकालो लागेको छ । आज लाइफ इन्स्योरेन्स समुह ९५ दशमलव १९ अंकले,लघुवित्त समुह ४२ दशमलव ०९ अंकले,जलविधुत समुह ३९ दशमलव ७९ अंकले, विकास बैँक समुह ३० दशमलव ७९ अंकले, बैँक समुह २२ दशमलव ७४ अंकले, होटल समुह १९दशमलव ११ अंकले, फाइनान्स समुह ९ दशमलव ५२ अंकले र अन्य समुह ६ दशमलव ६५ अंकले ओरालो लागेको छ।
आज टे«डिड. र उतपादनमुलक समुह भने ओरालो लागेको छ। आज उतपादनमुलक समुह ३६ दशमलव ७४ अंकले र टे«डिड. समुह २ दशमलव ७९ अंकले ओरालो लागेको छ।

प्रकाशित : २० भाद्र २०७५, बुधबार १५:१९