एनआइबीएल समृद्धि फन्ड–१ को  मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआइबीएल समृद्धि फन्ड–१ को  मूल्य समायोजन



काठमाडौं । एनआइबीएल समृद्धि फन्ड–१ को  मूल्य समायोजन भएको छ। एनआइबीएल समृद्धि फन्ड–१काे १२% नगद लाभांशपछि  फन्डको समायोजित मूल्य  प्रतिइकाई १० रुपैयाँ ४० पैसा कायम भएको छ ।

प्रकाशित : २४ भाद्र २०७५, आईतवार ११:४२