सप्तकोशी डेभलपमेन्ट बैंकले  ८.०३६% लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सप्तकोशी डेभलपमेन्ट बैंकले  ८.०३६% लाभांश दिने



काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले  ८.०३६% लाभांश दिने भएको छ । बैंकको भदाै २७ गते  बसेको सञ्चालक समितिकाे  बैठकले हाल कायम चुक्ता पुँजीबाट ३% बोनस र ५.०३६% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको साे  लाभांश लगनीकर्ताले भने नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले  पारित गरेपछि मात्र  पाँउने  छन् ।

प्रकाशित : २८ भाद्र २०७५, बिहीबार ११:५२