हिमालय फाइनान्स र नेक्सजेन म्यानेजमेन्ट साेलुसन्स बिच कर्जा असुली सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालय फाइनान्स र नेक्सजेन म्यानेजमेन्ट साेलुसन्स बिच कर्जा असुली सम्झौता



काठमाडाैँ । हिमालय फाइनान्स लिमिटेडकाे कार्यालय र नेक्सजेन म्यानेजमेन्ट साेलुसन्स प्रा . लि. बिच हिमालय फाइनान्स लिमिटेडका कर्जा असुलीका लागि सम्झौता भएको छ । सम्भौैता बमोजिम नेक्सजेन म्यानेजमेन्द सोलुसन्स प्रा ं लि. ले उक्त वित्तिय संस्थाको लिक्विडेटरको आधिकारिक प्रतिनिधि भई कर्जाको असुली तथा व्यवस्थापनको कार्य गर्नेछ ।
हिमालय फाइनान्स लि. पुनरावेदन अदालतको निर्णय बमोजिम कम्पनी खारेजीका लागि लिक्वडेटरको नियुक्ती भई खारेजी प्रत्रियामा रहेको छ भने नेक्सजेन म्यानेजमेन्द सोलुसन्स प्रा ं लि.विक्तिय बजारमा बैँक तथा वित्तिय र्सस्थाको कर्जा असुली तथा व्यवस्तापनको लागि स्थापित विशेषज्ञ सेवा प्रदान गर्ने कम्पनी हो । यस सम्भौताले बैँकिड. तथा वित्तिय क्षेत्रलाई नयाँ विशेपज्ञता सेवा उपयोग गर्न प्रोत्साहन गर्दै साविकको पारम्परिक कामलाई मध्यस्थकर्ता मार्पmत गराउने नौलो कार्यलार्ई बढ्वा दिने विश्वास गरिएको छ । साथै यस किसिमको कार्यले बैक तथा वित्तिय संस्था आफनो मौलिक कार्यमा केन्द्रित हुँदै नयाँ नयाँ नविनतम बैँकिडं क्रियाकलापमा लागन सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित : २८ भाद्र २०७५, बिहीबार १५:४८