मंगलबार नेप्से उकालो लागेर बन्द भयो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मंगलबार नेप्से उकालो लागेर बन्द भयो



काठमाडौँ। मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से २ दशमलव ४१ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको बैँक , होटल र फाइनान्स समुह बाहेक अरु सबै समुहले कमाएको छ। आज कारोबारमा आएको १६९ कम्पनीको १५ लाख ४४ हजार २ सय ५७ कित्त सेयर बाट ४५ करोड ८६ लाख ९५ हजार ९ सय १७ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्सले कमाएको छ । आज न्नलाइफ इन्स्योरेन्स समुह ७३ दशमलव ९५ अंकले उकलो लागेको छ। आज जलविधुत समुह ४२ दशमलव १२ अंकले , लाइफ इन्स्योरेन्स समुह १९ दशमलव ६१ अंकले , लघुवित्त समुह ९ दशमलव ९५ अंकले, उतपादनमुलक समुह ८ दशमलव १२ अंकले, अन्य समुह २ दशमलव ४२ अंकले र विकास बँैक समुह १ दशमलव ७१ अंकले उकालो लागेको छ।
आज होटल समुहले सबै भन्दा धेरै गुमाएको छ। आज होटल समुह २५ दशमलव ९३ अंकले ओरालो लागेको छ । आज बैँक समुह २ दशमलव १३ अंकले र फाइनान्स समुह १ दशमलव ८५ अंकले ओरालो लागेको छ।

प्रकाशित : २ आश्विन २०७५, मंगलवार १५:१८