नेपाल इन्स्योरेन्स कम्पनीको केन्द्रिय कार्यालय सर्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल इन्स्योरेन्स कम्पनीको केन्द्रिय कार्यालय सर्यो



काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनीको केन्द्रिय कार्यालय सारिएको छ । कम्पनीकाे केन्द्रिय कार्यलय  भदौ २९  गते देखि कमलादी गणेशस्थान स्थित हामा आईरन एण्ड स्टिल ईण्डष्ट्रिज प्रा.लि भवनको पहिलो तलामा स्थानान्तरण भएको हो ।

 

प्रकाशित : २ आश्विन २०७५, मंगलवार १५:२६