महालक्ष्मी विकास बैंकको साधारण सभा असोज २६ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महालक्ष्मी विकास बैंकको साधारण सभा असोज २६ गते



काठमाडौं । महालक्ष्मी विकास बैंकको  साधारण सभा असोज २६ गते हुने भएको छ । साधारण सभाकाे लागि बैँकले  असाेज १४ गते देखि असाेज २६ गते सम्म दर्ता किताब बन्द गर्ने भएकाे छ ।  सभामा बैँकले गत वर्षको कमाईबाट १५% लाभांश दिने प्रस्ताव लैजाँदैछ । बैंकले ८% बोनस सेयर र ७% नगद लाभांश वितरण गर्न लागेको हो ।

साधारण  सभा अल इन वन मार्ट, क्राउन ब्यांकेट मिनभवन काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित : ५ आश्विन २०७५, शुक्रबार १३:१३