रिद्धि हाइड्रोपावरको शेयरको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रिद्धि हाइड्रोपावरको शेयरको मूल्य समायोजन



काठमाडौ । रिद्धि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटडको बोनस शेयरको मूल्य समायोजन भएको छ । हाइड्रोपावरकाे ६ दशमलव ३१५७  प्रतिशत बोनस शेयरकाे मूूल्य अाज नेप्सेले समायोजन गरेकाे हाे । समायाेजन पछि कम्पनीको शेयर मूल्य १ सय १४ रुपैयाँ  रहेकाे छ भने जसकाे अाैषाल अाधार मूल्य १ सय ७४ दशमलव ४१ रुपैयाँ रहेको छ ।

प्रकाशित : ७ आश्विन २०७५, आईतवार ११:४५