सुनचाँदीको भाउ प्रतितोला कति पुग्यो? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुनचाँदीको भाउ प्रतितोला कति पुग्यो?



काठमाडौं । मंगलबार (अाज) सुन प्रतितोला ५८ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा यो तोलामा ३०० रुपैयाँले बढेको हो । अघिल्लो दिन (असोज ८) मा ५८ हजार १०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । तेजावी सुन भने ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि प्रतितोलामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा तोलामा पाँच रुपैयाँले चाँदी महंगिएको हो ।

प्रकाशित : ९ आश्विन २०७५, मंगलवार १५:३३