कति पुग्यो डलरको भाउ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कति पुग्यो डलरको भाउ ?



काठमाडाै । बिहिबार एक अमेरीकी डलरको खरिददर १ सय १५ रुपैयाँ ८८ पैसा रहेको छ ।  विक्रीमूल्य भने १ सय १६ रुपैयाँ ४८ पैसा कायम भएको छ । यस्तै एक यूरोको खरिददर १ सय ३६ रुपैयाँ ९ पैसा छ भने बिक्रिदर १ सय ३६ रुपैयाँ ८० पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ १४ पैसा रहेको छ ।

जापानीज १० यनको खरिददर १० रुपैयाँ २६ पैसा र बिक्रिदर १० रुपैयाँ ३१ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ८३ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९९ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३ सय ८२ रुपैयाँ ६८ पैसा र बिक्रिदर ३ सय ८४ रुपैयाँ ६६ पैसा रहेको छ ।

प्रकाशित : ११ आश्विन २०७५, बिहीबार ११:४८