अोरालो लाग्यो सुनको भाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

अोरालो लाग्यो सुनको भाउ



काठमाडौं । बिहीबार सुनको मूल्यमा तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५८ हजार एक सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार आठ सयमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउमा कुनै परिवर्तन आएको छैन । आज चाँदी प्रतितोला ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : ११ आश्विन २०७५, बिहीबार १६:३२