सोमबार नेप्से ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सोमबार नेप्से ओरालो लागेर बन्द



काठमाडौँ। सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १ दशमलव ९८ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको होटल ,विकास बैँक,जलविधुत,फाइनान्स अन्य समुह र लघुवित्त समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएको १४१ कम्पनीको ७ लाख ३० हजार ३ सय ९९ कित्ता सेयर बाट १६ करोड ९८ लाख ७८ हजार ९ सय ९० रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै उतपादनमुलक समुहले गुमाएको छ । आज उतपादनमुलक समुह ६२ दशमलव ०६ अंकले ओरालो लागेको छ। आज न्नलाइफ इन्स्योरेन्स समुह २८ दशमलव ७५ अंकले,लाइफ इन्स्योरेन्स समुह १८ दशमलव ७६ अंकले,बैँक समुह १ दशमलव ७१ अंकले, टेडिड. समुह १ दशमलव ६९ अंकल ओरालो लागेको छ ।
आज सबै भन्दा धेरै होटल समुहले कमाएको छ । आज होटल समुह २१ दशमलव ९४ अंकले उकालो लागेको छ। आज विकास बैँक समुह ७ दशमलव १४ अंकले,जलविधुत समुह १ दशमलव ९२ अंकले,लघुवित्त  समुह १ दशमलव ४९ अंकले, फाइनान्स समुह ० दशमलव ३२ अंकले र अन्य समुह ० दशमलव ०३ अंकले उकालो लागेको छ ।

प्रकाशित : ५ कार्तिक २०७५, सोमबार १५:२५