त्रिवेणी विकास बैंकले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

त्रिवेणी विकास बैंकले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने



काठमाडौं । त्रिवेणी विकास बैंकले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले संस्थापक समूहमा रहेको ७० प्रतिशत सेयरलाई ५१ प्रतिशतमा झार्दै हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै बैंकको १२ औं बार्षिक साधारणसभाले लगानीकर्तालाई १० दशमलव ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै बैंकले आफ्नो केन्द्रीय कार्यालय काठमाडौंमा स्थानान्तरण गर्दै सञ्चालकहरु पनि चयन गरेको छ ।

प्रकाशित : २९ पुष २०७२, बुधबार १६:०४