सानिमा बैंकले १४ प्रतिशले नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा बैंकले १४ प्रतिशले नगद लाभांश दिने



काठमाडौ । सानिमा बैंक लिमिटेडले १४ प्रतिशले नगद लाभांश दिने भएको छ । कम्पनीले कात्तिक १४ गते बसेको संचालक समितिको बैठकबाट बैंकका शेयरधनीहरुलाई लाभांश दिने भएको छ । साधारण सभाबाट स्वीकृति प्राप्त भएपछि लाभांश वितरण गर्ने निर्णय भएको हो ।

हाल सानिमा बैकको चुक्ता पुँजी ८ अर्ब १२ लााख रुपैयँा रहेको छ ।

प्रकाशित : १५ कार्तिक २०७५, बिहीबार १२:१३