फेसबुकले नयाँ ‘एप ब्राउजर’ल्याउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फेसबुकले नयाँ ‘एप ब्राउजर’ल्याउँदै



सुचना र प्रविधिको विकासमा सबैभन्दा अगाडि रहेको  फेसबुकले फेरि नयाँ एप ब्राउजर ल्याउने भएको छ । यस एप ब्राउजरको परिक्षण भइरहेको अन्तर्रािष्ट्रय संचार माध्यमहरुले जनाएका छन् । यस एपका मद्दतले फेसबुक एपलाई नछोडी फेसबुक पेजमै अर्को पेज चेक गर्न सकिने छ ।

द नेक्स्टवेब डट कमको रिपोर्टको अनुसार यस नयाँ ब्राउजरमा कुनै पोस्ट कति लोकप्रिय छ भनेर पनि थाहा पाउन सकिन्छ ।  यसमा ब्याक फरवार्ड विकल्प पनि रहेको रिपोर्टमा उल्लेख गरिएको छ। तर यसमा सपोर्ट ट्याब हटाइएको जनाइएको छ । एजेन्सी

प्रकाशित : ४ माघ २०७२, सोमबार १२:०२