सोमबार नेप्से १५ दशमलव १७ अंकले उकालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सोमबार नेप्से १५ दशमलव १७ अंकले उकालो लागेर बन्द



काठमाडौं । सोमबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से १५ दशमलव १७ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको टे्डिड. समुह बाहेक अरु सबै समुहले कमाएका छन् ।
आज कारोबारमा आएको १५९ कम्पनीको १२ लाख ६० हजार ५ सय १८ कित्त सेयर बाट ४२ करोड ३ लाख ५३ हजार ५ सय १५ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्स समुहले कमाएको छ। आज न्नलाइफ इन्स्योरेन्स समुह २ सय २० दशमलव ५१ अंकले उकालो लागेको छ । आज लाईफ इन्स्योरेन्स समुह १सय ९५ दशमलव ९६ अंकले,लघुवित्त समुह ४० दशमलव २१ अंकले, उतपादनमुलक समुह २३ दशमलव २१ अंकले, बैँक समुह ९ दशमलव १५ अंकले, विकास बैँक समुह ८ दशमलव ५ अंकले,जलविधुत समुह ५ दशमलव ३७ अंकले,अन्य समुह १ दशमलव ४४ अंकले, होटल समुह ० दशमलव ७१ अंकले र फाइनान्स समुह ० दशमलव ५२ अंकले उकालो लागेको छ ।
आज टेडिड. समुह भने ओरालो लागेको छ । आज टेडिड. समुह ३ दशमलव ०४ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २ पुष २०७५, सोमबार १५:४९