नेपाल टेलिकमले नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल टेलिकमले नगद लाभांश दिने



काठमाडौं । नेपाल टेलिकमले नगद लाभांश दिने भएको छ । टेलिकमले प्रतिकित्ता ५५ रुपैयाँ नगद लाभांश दिन लागेको हो । टेलिकमको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४–०७५ को वितरण योग्य नाफाबाट लगानीकर्ताहरुलाई उक्त नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश लगानीकर्ताले भने नेपाल सरकारले स्वीकृत दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभामाले पारित गरे पछि मात्र वितरण गरिने जानकारी कम्पनीले गराएको छ ।

प्रकाशित : ३ पुष २०७५, मंगलवार १२:०६