आज १ देखि ३० लटसम्मका निजी सवारीले तेल पाउने (सूचीसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आज १ देखि ३० लटसम्मका निजी सवारीले तेल पाउने (सूचीसहित)



काठमाडौं । आज नेपाल आयल निगमले निजी सवारी साधानलाई तेल दिने भएको छ । इन्धन आपूर्ति केहि सहज हुदै गएको र थानकोटस्थित डिपो भरिएपछि निगमले निजि सबारी साधनलाई तेल बितरण गर्ने भएको हो ।

निगमले आज बुधबार १ देखि ३० लटसम्मका मोटरसाईकल र स्कुटरलाई उपत्यका र आसपासका क्षेत्रका ५७ वटा पम्पबाट झण्डै ३ लाख लिटर पेट्रोल वितरण गर्न लागेको जनाएको छ ।  प्रत्येक मोटरसाइकललाई पाँच लिटर पेट्रोल दिइने निगमले जनाएको छ ।

निगमले यसपछि ८ गते शुक्रबार ३० देखि ५० लटका बाइकलाई र ११ गते सोमबार ५१ भन्दा देखि माथिका लटका बाइकलाई तेल बिक्री गर्ने तालिका छ । तेल लिन नवीकरण भएको ब्लुबुक अनिवार्य गरिएको छ ।

हेर्नुस कुन पम्पबाट कति पेट्रोल बितरण हुदैछ ।

प्रकाशित : ६ माघ २०७२, बुधबार ०४:३१