बुधबार नेप्से ३० दशमलव २६ अंकले उकालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बुधबार नेप्से ३० दशमलव २६ अंकले उकालो लागेर बन्द



काठमाडौँ। बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ३० दशमलव २६ अंकले उकाले लागेको छ । आज कारोबारमा आएको सबै समुहले कमाएका छन् । आज कारोबारमा आएको १७३ कम्पनीको १९ लाख १ सय ३ कित्ता सेयर बाट ६९करोड २६ लाख २३ हजार ७ सय ४६ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाइफ इन्स्योरेनस समुहले कमाएको छ । आज लाइफ इन्स्योरेन्स समुह ४ सय ४३ दशमलव ५ अंकले उकालो लागेको छ । आज न्नलाईफ इन्स्योरेन्स समुह २सय ४५ दशमलव ०६ अंकले,होटल समुह ६५ दशमलव ६२ अंकले, लघुवित्त समुह ५० दशमलव २१ अंकले,विकास बैँक समुह २० दशमलव ६९ अंकले, जलविधुत समुह १९ दशमलव ३४ अंकले, उतपादनमुलक समुह १९ दशमलव २ अंकले, बैँक समुह १८ दशमलव ५४ अंकले, अन्य समुह १५ दशमलव ८७ अंकले, टे्डिड. समुह १३ दशमलव ६९ अंकले र फाइनान्स समुह ८दशमलव १२ अंकले उकालो लागेको छ।


प्रकाशित : ११ पुष २०७५, बुधबार १५:५९