कामै नगरी ठेकेदारले माग्यो ६० करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कामै नगरी ठेकेदारले माग्यो ६० करोड



काठमाडौं । मेलम्ची आयोजनाको सुरुङ खन्न ठेक्का पाएको इटालियन ठेकेदारले कामै नगरी ६० करोड रुपैयाँ अग्रिम भुक्तनी मागेको छ ।
निर्धारित काम नगरी थप रकम मागेपछि मेलम्ची खानेपानी विकास समिति र ठेकेदार को -अपरेटिभा मुरातोरी एन्ड केमेन्टेस्टी तथा भारतको दि-राभेनाबीच भुक्तानीका बिषयमा विवाद सुरु भएको आजको कारोबार दैनिकमा समाचार छ ।

समितिले काम नगरी भुक्तनी नदिने भनेपछि ठेकेदारले सुरुत गतिमा काम गर्न थालेको छ ।

प्रकाशित : २२ माघ २०७२, शुक्रबार ०४:१८