जनसेवी लघुवित्तले पायो आइपीओ बिक्री गर्न अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

जनसेवी लघुवित्तले पायो आइपीओ बिक्री गर्न अनुमति



काठमाडाै । जनसेवी लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्री गर्न अनुमति पाएको छ । कम्पनीलाई ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो ।यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

यो आइपीओलाई इक्रा नेपालले औसत भन्दा कम आधार जनाउने ग्रेड ४ रेटिङ दिएको छ । यो लघुवित्तको केन्द्रीय कार्यालय पर्वतको कुस्मामा रहेको छ । हाल यसले १० वटा जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएको छ ।

प्रकाशित : १० बैशाख २०७६, मंगलवार १२:५३