बैशाख १२ गते सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

बैशाख १२ गते सार्वजनिक बिदा



काठमाडौँ । भोली बिहीबार बैशाख १२ गते सार्वजनिक बिदा दिने भएको छ ।

चार बर्ष अघि २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा बारपाकको सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गोरखाको बारपाक केन्द्रविन्दू बनाएर गएको विनाशकारी भूकम्पले बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : ११ बैशाख २०७६, बुधबार १७:११