नेप्सेमा६९ लाख कित्ता शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेप्सेमा६९ लाख कित्ता शेयर सुचिकृत



काठमाडाै । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा बिहिबार ६९ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । बिहिबार नेप्सेमा लक्ष्मी बैंक को ६९ लाख ८८ हजार ४ सय १६ दशमलव ९१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै डिम्याटखातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । लक्ष्मी बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ८.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

प्रकाशित : १२ बैशाख २०७६, बिहीबार १५:५८