पाँचथर पावरको शेयर कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पाँचथर पावरको शेयर कारोबार सुरु



काठमाडाै । पाँचथर पावर कम्पनीको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैशाख २२ गते आइतबारदेखि शेयर कारोबार सुरु भएको छ । कम्पनीको आईपिओ बाँडफाँडको दुई महिना पछि कारोबार खुलेको हो । पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ८६ रुपैयाँ ६२ पैसा देखि अधिकतम २५९ रुपैयाँ ८६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।

यसअनुसार पिपिसीएल कारोबार संकेतमा तोकिएको ओपनिङ्ग रेञ्जभित्र रहेर कम्पनीको शेयर कारोबार आइतबार सुचारु हुनेछ ।

प्रकाशित : २२ बैशाख २०७६, आईतवार १३:१४