कामना सेवा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

कामना सेवा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । सम्झौता पछि बैंकका सम्पूर्ण शाखा मार्फत कम्पनीको जीबन बीमा पोलिसिहरु खरिद गर्न पाउने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन । बैंकले ८३ शाखा तथा ३७ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, एसएमस बैंकिङ, मोबाईल बैंकिङ, सिआश्वा लगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : २२ बैशाख २०७६, आईतवार १६:५४