सुनको मूल्य ५९ हजार ५ सय पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य ५९ हजार ५ सय पुग्यो



काठमाडाै । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आजको सुनको मूल्य ५९ हजार ५ सय पुगेको छ । यो २४ क्यारेट सुनको एक तोला बाराबरको मूल्य रकम हो । त्यस्तै तेजावी गोल्डको मूल्य ५९ हजार २ सय छ । यस्तै चाँदीको मूल्य ७ सय २० पुगेको छ ।

प्रकाशित : २४ बैशाख २०७६, मंगलवार १०:५८