प्राग्रेशिभ फाईनान्सको प्रमुख कार्यकारी अधिकृतिमा पुनः विशाल हुमागाईँ नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राग्रेशिभ फाईनान्सको प्रमुख कार्यकारी अधिकृतिमा पुनः विशाल हुमागाईँ नियुक्त



काठमाडौं । प्राग्रेशिभ फाईनान्सको प्रमुख कार्यकारी अधिकृतिमा पुनः विशाल हुमागाईँ नियुक्त भएका छन् । कम्पनी संचालक समितिको सोमबार बसेको बैंठकले उनलाई पुनः सिईओमा नियुक्त गरेको हो । संचालक समितिले उनलाई दोस्रो कार्यकाल ४ बर्षका लागि नियुक्त गरेको हो ।

उनको ४ बर्षे कार्यकाल आगामी जेठ ६ गते सकिँदैछ । सोही अनुरुप उनलाई २०७६ जेठ ७ गतेबाट लागू हुनेगरी थप ४ बर्षका लागि सिईओमा नियुक्त गरेको हो । हुमागाईँले २०७२ जेठ ७ गतेदेखि संस्थाको सिईओ पद सम्हाल्दै आएका छन् ।

प्रकाशित : २४ बैशाख २०७६, मंगलवार १६:०७