६५ लाख भन्दा बढी शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

६५ लाख भन्दा बढी शेयर सुचिकृत



काठमाडाै । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ६५ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । मंगलबार नेप्सेमा प्रभु बैंक को ६५ लाख ८७ हजार १ सय ५८ दशमलव ८२ कित्ता बोनस शेयर सुचिकृत भएको हो । प्रभु बैंकले गत आर्थिक बर्षको मुनाफा बाट ८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

प्रकाशित : ३१ बैशाख २०७६, मंगलवार १३:००