सुनको भाउ एक हजार बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुनको भाउ एक हजार बढ्यो



काठमाडौं । मंगलबार एकै दिन सुनको भाउ तोलामा एक हजारले बढेको छ । तीन दिनयता छापावाल सुनको भाउ तोलामा ६० हजारमा कारोबार भइरहेकोमा मंगलबार तोलामा रु १ हजारले बढेर ६१ हजारमा कारोबार भइरहेको हो । त्यस्तै, तेजावी सुन ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित : ३१ बैशाख २०७६, मंगलवार १४:३९