नेप्से १४.१२ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेप्से १४.१२ अंकले बढ्यो



काठमाडाै । साताको तेस्रो दिन नेप्से १४ दशमलव १२ अङ्कले बढेर १३१५ दशमलव ४५ अङ्कमा कारोबार बन्द भएको छ । १ अर्ब ३ करोड माथिको कारोबार भएको छ । ट्रेडिङ क्षेत्र बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा वृद्धि आएको छ । सबैभन्दा नपाल बैंक लिमिटेडको शेयर १० करोड ७९ लाख बराबरको शेयर किनबेच भएको छ ।

सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि भयो भने सबैभन्दा धेरै सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा ७ दशमलव ५५ प्रतिशतले घटेको छ ।

प्रकाशित : ३१ बैशाख २०७६, मंगलवार १५:४७