नेपाल लाइफ इन्स्योरेन्सले ४८.५० प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल लाइफ इन्स्योरेन्सले ४८.५० प्रतिशत लाभांश दिने



काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्सले ४८.५० प्रतिशत लाभांश दिने भएको छ । वीरगन्जमा आज सम्पन्न साधारणसभा २३ दशमलव ५० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरेको हो ।

प्रकाशित : ३ जेष्ठ २०७६, शुक्रबार १२:१२