बिओके क्यापिटलले निशुल्क डिम्याट खाता खोलिदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बिओके क्यापिटलले निशुल्क डिम्याट खाता खोलिदिने



काठमाडाै । बिओके क्यापिटल मार्केट्सले निशुल्क डिम्याट खाता प्रदान गर्ने भएको छ । कम्पनीले जेठ र असार महिना भरी निशुल्क खाता खोलिने जनाएको हो । क्यापिटलको कार्यालय कमलादी, तथा बैंक अफ काठमाडौँका देशभरका सम्पूर्ण शाखा कार्यालयबाट निशुल्क खाता खोल्न सकिने क्यापिटलले जनाएको छ ।

प्रकाशित : ३ जेष्ठ २०७६, शुक्रबार १२:४९