कुमारी बैंकले डाक्यो जेठ ३१ गते विशेष साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

कुमारी बैंकले डाक्यो जेठ ३१ गते विशेष साधारण सभा



काठमाडाै । कुमारी बैंकले जेठ ३१ गते विशेष साधारण सभा बोलाएको छ । बैंकले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सेयरधनीहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव सभामा पेश गर्ने भएको छ । सभाले संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट २–२ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।

विशेष साधारण सभा अमृतभोग क्याटर्स डिल्लीबजार, काठमाडौंमा अपराह्न १२ः३० बजे सुरु हुनेछ । सभा गर्न जेठ २० गते बुक क्लोज गर्ने भएको छ । जेठ १९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : १२ जेष्ठ २०७६, आईतवार १४:१३