बिग मर्जरलाई प्रोत्साहन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बिग मर्जरलाई प्रोत्साहन



अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै बैंकको साथै बीमा कम्पनीहरुको विग मर्जरलाई प्रोत्साहन गर्ने कार्यक्रम अगाडि बढाउने घोषणा छन्।

पछिल्लो सयम बैंकर संघका अध्यक्षले नै विग मर्जरलाई जोड दिनुपर्ने बताइरहेको बेला खतिवडाले बजेट मार्फत नै बैंकको सार्थ बीमा कम्पनीहरुलाई पनि विग मर्जरमा लैजाने नीति घोषणा गरेका हुन्।

बैंक र बीमाको बिग मर्जरलाई प्रोत्साहन गर्ने उल्लेख गरेपनि बैंकर्स संघले माग गरेजस्तो आयकरको छुट भने दिइएको छैन ।

प्रकाशित : १५ जेष्ठ २०७६, बुधबार १७:४९