धितोपत्रको दोस्रो बजारमा एनआरएनले लगानी गर्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

धितोपत्रको दोस्रो बजारमा एनआरएनले लगानी गर्न पाउने



गैरआवासीय नेपाली (एनआरएन)ले पनि नेपालको सेयर बजारमा अब सिधै लगानी गर्न पाउने लगानी गर्न पाउने भएका छन । । अर्थमन्त्री डा युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै गैरआवासीय नेपालीलाई नेपालको धितोपत्रको दोस्रो बजारमा सिधै लगानी गर्न पाउने गरी ब्यवस्था गिरने बताए ।

गैरआवासीय नेपालीको लगानी भित्र्याउने नीतिगत ब्यवस्था सरकारले पहिल्यै गरिसकेको भए पनि त्यससम्बन्धी कार्यबिधि नबन्दा उनीहरुले सेयर बजारमा प्रत्यक्ष रुपमा लगानी गर्न पाएका थिएनन् ।

प्रकाशित : १५ जेष्ठ २०७६, बुधबार १७:५६