२०७६/७७ को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

२०७६/७७ को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ



काठमाडाै । सरकारले आर्थिक वर्ष २०७६/७७ को सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले भर्खरै संसदमाको संयुक्त बैठकमा सो बजेटको प्रस्तुत गरेका हुन् ।

प्रकाशित : १५ जेष्ठ २०७६, बुधबार १८:१८