एनआईसी एशिया बैंकका ग्राहकलाई किष्ट हस्पिटलमा पनि छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया बैंकका ग्राहकलाई किष्ट हस्पिटलमा पनि छुट



काठमाडाैँ । एनआईसी एशिया बैंकका ग्राहकले किष्ट हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सबै ग्राहकले किष्ट हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्राप्त गर्नेछन् ।

 

प्रकाशित : १७ जेष्ठ २०७६, शुक्रबार १४:०१