युनिभर्सल पावर कम्पनीको साधारण सभा सकियो , यस्ता छन् निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

युनिभर्सल पावर कम्पनीको साधारण सभा सकियो , यस्ता छन् निर्णय



काठमाडौं / युनिभर्सल पावर कम्पनीको साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले नयाँ सञ्चालक समिति समेत गठन गरेको छ । संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालक छानिएका हुन् ।

आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन छलफल गरी पारित समेत गरिएको छ । आर्थिक वर्ष २०७५।७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन भएको छ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख २२ गतेदेखि नै बुक क्लोज गरेको थियो ।

प्रकाशित : २० जेष्ठ २०७६, सोमबार १८:०६