आज देशैभर सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आज देशैभर सार्वजनिक बिदा



काठमाडौ । सरकारले आज (बुधबार ) सार्वजनिक बिदा दिएकाे छ । बुधबार मुश्लिम समुदायको ईद परेकाे जनाउँदै सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।

प्रकाशित : २२ जेष्ठ २०७६, बुधबार ०७:२०