नेप्सेको साइडमा समस्या « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

नेप्सेको साइडमा समस्या



साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को साइडमा समस्या भएको छ । प्सेको साइटमा डिस्प्लेमा समस्या देखिएको छ । नियमित साइटबाट कारोबारको अवस्थाको विषय डिस्प्ले नहुँदा लगानीकर्ता बजारको अवस्था थाहा पाउनबाट बञ्चित भएका छन् ।

प्रकाशित : २३ जेष्ठ २०७६, बिहीबार १२:३६